क्रियान्वयी

Romanized: kriyaanvayi, kriyaanwayi, kriyanwayi, kriyaanvayee

क्रियामा अन्वित हुने वा क्रियासित विशेष सम्बद्ध (उता, छिटो, गरेर, पढी, खेल्न इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
क्रियामा अन्वित हुने वा क्रियासित विशेष सम्बद्ध (उता, छिटो, गरेर, पढी, खेल्न इ.)।
२.
(नाम) क्रियायोगीका दुई भेद (क्रियाविशेषण र क्रियान्वयी) मानिएका मध्ये एक।

सम्बन्धित शब्दहरू