क्रेओल

Romanized: kreol, kreola

दुई भिन्न भाषा समूहका वक्ताहरूको सम्पर्कबाट बनेको तेस्रो भाषा; क्रिओल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
दुई भिन्न भाषा समूहका वक्ताहरूको सम्पर्कबाट बनेको तेस्रो भाषा; क्रिओल।

सम्बन्धित शब्दहरू