क्षयीकरण
Romanized: kshayikarana, kshayikaran, ksayikaran, kshayeekarana
नासिंदै, गल्दै वा खिइँदै जाने काम वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नासिंदै, गल्दै वा खिइँदै जाने काम वा प्रक्रिया।