क्षर

Romanized: kshara, kshar, ksar, ksara

तरल पदार्थको चुहाइ, तप्काइ वा बगाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तरल पदार्थको चुहाइ, तप्काइ वा बगाइ।
२.
पानी; बादल।
३.
शरीर; देह।
४.
सबै जड पदार्थ।
५.
(विशेषण) नाश हुने; नाशवान्; नश्वर।

सम्बन्धित शब्दहरू