क्षरित
Romanized: ksharita, ksharit, ksarit, ksarita
चुहेको; झरेको; स्खलित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत क्षर्+इत]
१.
चुहेको; झरेको; स्खलित।
२.
निष्फल।