खँदनु

Romanized: khandanu, khamdanu

खुट्टाले कुल्चीकाल्ची पार्नु; थिचीमिची पार्नु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत खुण्ण+नु]

1
खुट्टाले कुल्चीकाल्ची पार्नु; थिचीमिची पार्नु ।

सम्बन्धित शब्दहरू