खँदार्नु

Romanized: khamdaarnu, khandaarnu, khandarnu, khamdarnu

स.क्रि. [खाँद्+आर+नु] तलतिर घिसार्नु वा झार्नु; सँगार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
स.क्रि. [खाँद्+आर+नु] तलतिर घिसार्नु वा झार्नु; सँगार्नु।

सम्बन्धित शब्दहरू