खग
Romanized: khag, khaga
आकाशमा उड्ने वा रहने जीव; पक्षी; चरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
आकाशमा उड्ने वा रहने जीव; पक्षी; चरो।
२.
गन्धर्व।
३.
ग्रहनक्षत्र आदि।
४.
बाण।
५.
सूर्य।
६.
चन्द्रमा।