खचेट्टा
Romanized: khachettaa, khachetta, khachett, khacett
झोलमा रहने ससाना केही टुक्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
झोलमा रहने ससाना केही टुक्रा।
२.
फाटेको दुधका चोक्टा।