खटप्वाल
Romanized: khatapvaala, khatapvaal, khatapwaala, khatapval
खट बाँध्ने आदि कामका निम्ति घरको गारोमा राखिएको वा बनाइएको प्वाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खट+प्वाल]
1
खट बाँध्ने आदि कामका निम्ति घरको गारोमा राखिएको वा बनाइएको प्वाल।