खण्डाकार
Romanized: khandaakaara, khandaakaar, khandaakara, khandakaara
संस्कृत व्याकरणका प्रक्रियाअनुसार अकारको सन्धि भएका ठाउँमा लेखिने डकारको चिह्न; लुप्त अकार (S)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
संस्कृत व्याकरणका प्रक्रियाअनुसार अकारको सन्धि भएका ठाउँमा लेखिने डकारको चिह्न; लुप्त अकार (S)।