खदेड्नु

Romanized: khadednu

धकेल्नु; खँदार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
धकेल्नु; खँदार्नु।
२.
भगाउनु; धपाउनु।

सम्बन्धित शब्दहरू