खपरकाटी

Romanized: khaparakaati, khaparakaatee, khaparakatee, khaparakatii

बढी बोल्ने; छुची; धेरै झगडालु (आइमाई)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
बढी बोल्ने; छुची; धेरै झगडालु (आइमाई)।

सम्बन्धित शब्दहरू