खर्काउनु
Romanized: kharkaaunu, kharkaunu
पशुहरूलाई एकै ठाउँमा जम्मा पार्नु; बथान मिलाएर राख्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
पशुहरूलाई एकै ठाउँमा जम्मा पार्नु; बथान मिलाएर राख्नु।