खल्मा
Romanized: khalmaa, khalm, khalma
खल्मा (khalmaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खल्मा(१)
(नाम [नेवारी खैम])
1.
ताल्चा मार्नका निम्ति ढोकामा जडिएको फलामको मुन्द्रो।
खल्मा(२)
(नाम)
1.
पाखा बाली राख्ने ठाउँ; खोल्मा।