खस्ती
Romanized: khashti, khastee, khashtee, khashtii
मार वा मर्का परेको; पीडित; दु:खी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
मार वा मर्का परेको; पीडित; दु:खी।