गस्ती
Romanized: gashti, gastee, gashtee, gashtii
ठाउँ-ठाउँको घुमफिर; भ्रमण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी]
१.
ठाउँ-ठाउँको घुमफिर; भ्रमण।
२.
पहरा वा रखवारीका निम्तिको घुमाइ; कुनै क्षेत्रमा सुरक्षा कायम गर्न तथा असामान्य स्थितिको नियन्त्रण गर्न वा अन्य विशेष प्रयोजनका लागि खटिएको टोली वा व्यक्तिले सावधानीपूर्वक घुम्ने र रेखदेख गर्ने काम (गस्ती प्रहरी, गस्ती पुलिस आदि)।