अगस्त
Romanized: agast, agashta, agasht, agasta
ग्रेगोरी पात्रोअनुसार वर्षको आठौँ महिना; त्यसअनुसार साउनको पछिल्लो आधा भाग र भदौको अगिल्लो आधा भागमा पर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
ग्रेगोरी पात्रोअनुसार वर्षको आठौँ महिना; त्यसअनुसार साउनको पछिल्लो आधा भाग र भदौको अगिल्लो आधा भागमा पर्ने एकतिसदिने महिना।