खाइहाल्दो
Romanized: khaaihaaldo, khaaihaldo, khaihaaldo, khaihaldo
घरगृहस्थी राम्रो भएको; खानेपिउने कुराको राम्रो बन्दोबस्त भएको; हुँदोखाँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [खाइ हाल्दो]
१.
घरगृहस्थी राम्रो भएको; खानेपिउने कुराको राम्रो बन्दोबस्त भएको; हुँदोखाँदो।
२.
सुन्दर; हृष्टपुष्ट; खाइलाग्दो।