खाद्यान्न कोष

Romanized: khaadyaanna kosha, khaadyaanna kosh, khaadyanna kosha, khadyaanna kosha

अनिकाल, भोकमरी आदि प्रकोपका निम्ति छुट्याएर राखिने खाद्यान्नको भण्डार; खाद्यान्न राखिने गोदाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अनिकाल, भोकमरी आदि प्रकोपका निम्ति छुट्याएर राखिने खाद्यान्नको भण्डार; खाद्यान्न राखिने गोदाम।

सम्बन्धित शब्दहरू