खाद्यान्न कोश
Romanized: khaadyaanna kosha, khaadyaanna kosh, khaadyanna kosha, khadyaanna kosha
अनिकाल, भोकमरी आदि प्रकोपका निम्ति छुट्ट्याएर राखिने खाद्यान्नको भँडार; खाद्यान्न थुपार्ने गोदाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अनिकाल, भोकमरी आदि प्रकोपका निम्ति छुट्ट्याएर राखिने खाद्यान्नको भँडार; खाद्यान्न थुपार्ने गोदाम।