खिरभन
Romanized: khirabhan, khirabhana
बालीनाली सुरक्षित राख्न भाद्र महिनामा थारूहरूबाट गरिने अनुष्ठान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
बालीनाली सुरक्षित राख्न भाद्र महिनामा थारूहरूबाट गरिने अनुष्ठान।