खुट्टो लुँडो

Romanized: khutto lundo, khutto lumdo, khuttolumdo, khuttolundo

हल्लिएर खुट्टामा ठक्कर दिन पुग्ने गरी गाईबस्तुको घाँटीमा तुन्द्रुङ्ग झुन्ड्याएको काठको ठेउको; खुट्टेसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हल्लिएर खुट्टामा ठक्कर दिन पुग्ने गरी गाईबस्तुको घाँटीमा तुन्द्रुङ्ग झुन्ड्याएको काठको ठेउको; खुट्टेसो।

सम्बन्धित शब्दहरू