खुर्पे चाँद
Romanized: khurpe chaamda, khurpe chaamd, khurpe chamda, khurpe chaanda
खुर्पाको जस्तो आकार भएको चन्द्रमा; अर्द्धचन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खुर्पाको जस्तो आकार भएको चन्द्रमा; अर्द्धचन्द्र।
२.
पहिलेपहिले फौजी हवलदार आदिका पगरीमा दर्जा जनाउन जडिने वा लगाइने चाँदीको अर्धचन्द्र ।