खेदो पाइलो
Romanized: khedo paailo, khedo pailo, khedopailo, khedopaailo
पाइलो पनि राख्न नदिने खालको खेदो; पाइला पाइलामा खेदो गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
पाइलो पनि राख्न नदिने खालको खेदो; पाइला पाइलामा खेदो गर्ने काम।
२.
बस्न, टिक्न नहुने गरी पाइलैपिच्छे गरिने निन्दा।