खोजखाज
Romanized: khojakhaaja, khojakhaaj, khojakhaj, khojakhaja
खोज्नेवर्ने काम; खोजतलास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खोज्नेवर्ने काम; खोजतलास।