खोजबिन

Romanized: khojabin, khojabina

खोज्ने बिन्ने काम; सोधखोज; जाँचबुझ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खोज्ने बिन्ने काम; सोधखोज; जाँचबुझ।

सम्बन्धित शब्दहरू