खोटा चलन

Romanized: khotaa chalana, khota chalana, khotaa chalan, khota chalan

निर्धारित गुणस्तरको नभएको र कानुनी दृष्टिमा दोषयुक्त मानिने सामानको व्यवहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
निर्धारित गुणस्तरको नभएको र कानुनी दृष्टिमा दोषयुक्त मानिने सामानको व्यवहार।
२.
सरकारको अनुमति नलिई ढक, माना, पाथी, गज आदिको आफूखुसी गरिएको चलन।

सम्बन्धित शब्दहरू