खोद्नु
Romanized: khodnu
कुँद्नु; खोप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कुँद्नु; खोप्नु।
२.
कुटो, कोदालो, चाँदे आदिले जमिनको माटो खन्नु; खोस्रनु।