ख्याउँनी
Romanized: khyaaumni, khyaaunni, khyaunni, khyaaumnee
डुङ्गा खियाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
डुङ्गा खियाउने काम।
२.
धातु आदि खिइने काम।
३.
बुद्धि लडाउने काम।