गँगटे चाल

Romanized: gamgate chaala, gamgate chaal, gamgate chala, gangate chaala

कहिले अघि बढ्ने कहिले पछि सर्ने चाल; एउटाले अर्काको खुट्टा तान्ने चाल; एकअर्काको हानि गर्ने चाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कहिले अघि बढ्ने कहिले पछि सर्ने चाल; एउटाले अर्काको खुट्टा तान्ने चाल; एकअर्काको हानि गर्ने चाल।

सम्बन्धित शब्दहरू