गठनी
Romanized: gathanee, gathanii, gathani
गाईबस्तु बाँध्ने दाम्लाको गाँठो; गलमगाँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ग्रन्थनी]
१.
गाईबस्तु बाँध्ने दाम्लाको गाँठो; गलमगाँठो।