गणेशचतुर्थी
Romanized: ganeshachaturthi, ganesachaturthi, ganeshachaturthee, ganeshacaturthi
गणेशको व्रतका लागि उत्तम मानिएको भाद्र शुक्ल पक्षको र माघ कृष्ण पक्षको चतुर्थी; भाद्र शुक्ल चौथीका दिन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गणेशको व्रतका लागि उत्तम मानिएको भाद्र शुक्ल पक्षको र माघ कृष्ण पक्षको चतुर्थी; भाद्र शुक्ल चौथीका दिन चन्द्रमा हेर्न हुँदैन र हेरियो, देखियो भने अर्काको फलफूल बिमाख गरे दोषमुक्त होइन्छ भनेर चौथी हान्ने चलन भएको दिन।