गणेशविधि
Romanized: ganeshavidhi, ganeshawidhi, ganesawidhi, ganeshabidhi
मुख्य मालिक वा हर्ताकर्तालाई खुसी पारेर आफ्नो काम पूरा गर्ने तरिका; चाकरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मुख्य मालिक वा हर्ताकर्तालाई खुसी पारेर आफ्नो काम पूरा गर्ने तरिका; चाकरी।