गत्त
Romanized: gatt, gatta
गएगुज्रेको; गति न पतिको; अवस्था बिग्रेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [गत]
1
गएगुज्रेको; गति न पतिको; अवस्था बिग्रेको।