जडजगत्

Romanized: jadajagat

पृथ्वी, अप, तेज, वायु, आकाश- यी पाँच तत्त्वबाट सिर्जित संसार; पाञ्चभौतिक पदार्थहरूका कारणबाट सिर्जित वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पृथ्वी, अप, तेज, वायु, आकाश- यी पाँच तत्त्वबाट सिर्जित संसार; पाञ्चभौतिक पदार्थहरूका कारणबाट सिर्जित वस्तु।
२.
स्थूल जगत्; संसार।

सम्बन्धित शब्दहरू