जीवजगत्

Romanized: jiwajagat, jeevajagat, jibajagat, jeewajagat

पृथ्वीमा भएका प्राणीहरूको समुदाय; जीवहरूको संसार; जन्तुजगत्; प्राणीजगत्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पृथ्वीमा भएका प्राणीहरूको समुदाय; जीवहरूको संसार; जन्तुजगत्; प्राणीजगत्।

सम्बन्धित शब्दहरू