जीवजन्तु

Romanized: jiwajantu, jeevajantu, jibajantu, jeewajantu

पृथ्वीमा भएका साना ठुला सबै प्राणी; पशु-पन्छी, किराफट्याङ्ग्रा आदि; जीवात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पृथ्वीमा भएका साना ठुला सबै प्राणी; पशु-पन्छी, किराफट्याङ्ग्रा आदि; जीवात।
२.
कुनै देश वा समयका प्राणी वा प्राणीको समूह।
३.
साना जीव र ठुला जन्तु।
४.
जीवसमुदाय ।

सम्बन्धित शब्दहरू