गधल्किनु

Romanized: gadhalkinu

फतक्क पाक्नु; बेसरी पाकेर गल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [गधल्कि+नु]

1
फतक्क पाक्नु; बेसरी पाकेर गल्नु।

सम्बन्धित शब्दहरू