गन्तीटार
Romanized: gantitaara, gantitaar, gantitar, ganteetaara
चियाकमानका श्रमिकहरूको हाजिर लिने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दा.]
1
चियाकमानका श्रमिकहरूको हाजिर लिने ठाउँ।