गफी
Romanized: gafi, gaphee, gafee, gafii
धेरै गफ गर्ने; गफडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [गफ+ई]
१.
धेरै गफ गर्ने; गफडी।
२.
भएनभएका कुरा गर्ने खालको; फटाहा।