बोक्रे गफ
Romanized: bokre gaph, bokre gafa, bokre gaf, bokre gapha
अन्तरङ्ग वा हितैषी नभएर करैले औपचारिकता निर्वाहका लागि गरिने उत्साहविहीन गफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
अन्तरङ्ग वा हितैषी नभएर करैले औपचारिकता निर्वाहका लागि गरिने उत्साहविहीन गफ।