गबुवा
Romanized: gabuvaa, gabuwaa, gabuv, gabuwa
गाईभैंसीको दुध दुहुने काठ वा बाँसबाट बनेको भाँडो; ढुङ्ग्रो; दुधेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गाईभैंसीको दुध दुहुने काठ वा बाँसबाट बनेको भाँडो; ढुङ्ग्रो; दुधेरो।