निबुवा
Romanized: nibuvaa, nibuwaa, nibuv, nibuwa
गोलो किसिमको एक प्रकारको अमिलो फल वा त्यसको काँडादार वृक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत निम्बूक]
1
गोलो किसिमको एक प्रकारको अमिलो फल वा त्यसको काँडादार वृक्ष।