गमदार

Romanized: gamadaara, gamadaar, gamadar, gamadara

आफ्नो आँतभेउ नदिने; कुरा लुकाउन सक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [गम+दार]

१.
आफ्नो आँतभेउ नदिने; कुरा लुकाउन सक्ने।
२.
गम्भीर; गमी; शान्त।
३.
चिन्तनशील।

सम्बन्धित शब्दहरू