दमदार
Romanized: damadaara, damadaar, damadar, damadara
दम वा बल भएको; शक्तिले युक्त; प्रभावकारी; फुर्तिलो; असरदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
दम वा बल भएको; शक्तिले युक्त; प्रभावकारी; फुर्तिलो; असरदार।
२.
सार भएको; शक्ति, औकात, तागत वा साहस भएको।