गराउनु
Romanized: garaaunu, garaunu
गर्न लाउनु, गर्ने प्रेरणा दिनु। गरागर- ना. परस्परको गराइ, पालैपालोसँग गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
1
गर्न लाउनु, गर्ने प्रेरणा दिनु। गरागर- ना. परस्परको गराइ, पालैपालोसँग गर्ने काम।