गरिमा

Romanized: garimaa, garim, garima

गह्रौंपना; गुरुता; गुरुत्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गह्रौंपना; गुरुता; गुरुत्व।
२.
महत्त्व; गौरव।
३.
अष्टसिद्धिमध्ये शरीरको इच्छाअनुसार वजन बढाउन सकिने एक सिद्धि।

सम्बन्धित शब्दहरू