वरिमा

Romanized: varimaa, warimaa, varim, warima

अत्युत्तमता; श्रेष्ठता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अत्युत्तमता; श्रेष्ठता।
२.
खुब फराकिलोपन; विशालता।

सम्बन्धित शब्दहरू