वरि
Romanized: wari, bari, vari
वरतिर; वर। (उदा.- तिम्रै घरवरि भेटुला नि त)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नामयोगी [वर+इ]
१.
वरतिर; वर। (उदा.- तिम्रै घरवरि भेटुला नि त)।
२.
(नाम)
जोत्न लागेका गोरुलाई एक मेसोबाट फर्काउन हलीले प्रयोग गर्ने शब्द, होर्रा वा तलीको अर्को रूप।
उदाहरण वाक्य
- तिम्रै घरवरि भेटुला नि त